
उपनिर्वाचनमा राप्रपाका उम्मेदवार बायाँबाट क्रमश: तनहुँ-१ कि शोभा गुरुङ, चितवन-२ का जीवलाल पुरी र बारा-२ का सोनेलाल साह ।
१९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनवटै क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।
राप्रपाको आइतबार बसेको संसदीय समितिको बैठकले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीबलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4