
२१ चैत, काठमाडौं । नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठकमा आगामी शुक्रबार बेइजिङमा बस्ने भएको छ ।
बैठकमा सहभागी हुन परराष्ट्रसचिव भरतराज पौडेल बेइजिङ जाने मन्त्रालयले जनाएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव पौडेल र चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4