
२१ चैत, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा रहँदा मोबाइल स्वीच अफ गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमा आफ्नो धारणा राखिरहेकी थिइन् ।
त्यसबेला कुनै एक सांसद मोबाइल चलाइरहेको देखेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले त्यसो नर्गन भनेका हुन् ।
‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस्’ अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभाको बैठकमै भनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4