
काठमाडौं । आईएमई ग्रुप अन्तर्गत ‘आईएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आईएमई पे’ ले नयाँ वर्ष २०८० को अवसरमा ‘आईएमई पेसँग २०८०, १०० प्रतिशत खुशी’ नामक अफर सार्वजनिक गरेको छ ।
१ वैशाख २०८० देखि ३१ वैशाखसम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आईएमई पेको विभिन्न सेवा सुविधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
योअफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आईएमई पे मार्फत भिसा कार्ड, पीटूपी, क्यूआर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4