
३ वैशाख, काठमाडौं । प्रदूषित हावाका कारण देशैभर हवाई उडान प्रभावित बनेको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आइतबार कम भिजिविलिटीका कारण आइतबार आन्तरिक विमानस्थलहरुको उडान प्रभावित बनेको हो । अहिले धनगढी र पोखरा विमानस्थलमा सामान्य उडान भइरहेको छ भने अन्य विमानस्थलमा उडानहरु डिले हुने समस्या छ ।
आइतबार बिहानैदेखि तराईका अधिकांश विमानस्थलहरुमा भिजिबिलिटी कम हुँदा उडानहरु प्रभावित बनेका हुन् । काठमाडौंमा अन्तर्राष्ट्रिय उडानहरु भने सामान्य भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4