
१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डिजिटल सदस्यता वितरण अभियान सुरु गरेको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सदस्यता वितरण सुरु गरिएको हो ।
प्रविधिको विकासमा आएको परिवर्तनसँगै अगाडि बढ्न डिजिटल सदस्यता अभियान सुरु गरिएको अखिल क्रान्तिकारीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4