
१७ वैशाख, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २००, तेजावी सुनको मूल्य १ लाख ८ हजार ७०० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १००, तेजावी सुनको मूल्य १ लाख ८ हजार ६०० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4