
५ जेठ, काठमाडौं । सरकारले सामुदायिक वन क्षेत्रमा निश्चित मापदण्ड र अनुगमन प्रणालीसहितको कार्यविधि अपनाई परीक्षणका रुपमा हरिण, मृग, बँदेल, कालिजजस्ता वन्यजन्तु र पन्छीको व्यावसायिक पालनको अनुमति दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्र बैठकमा यो घोषणा गरेका हुन् । कृषि, पर्यावरण र प्रकृति पर्यटनको प्रवद्र्धन गर्ने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4