
८ जेठ, काठमाडौं । सोमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको कारोबार आइतबारकै मूल्यमा भइरहेको छ । चाँदीको मूल्य भने आइतबारको भन्दा तोलामा १० रुपैयाँले घटेको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य एक हजार ३७५ रुपैयाँ तोकिएको छ ।
आइतबार चाँदीको प्रतितोला मूल्य एक हजार ३८५ रुपैयाँ तोकिको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4