
१५ जेठ, काठमाडौं । सरकारले बीउ, मल र बीमा बाहेकका सबै कृषि अनुदान अब उत्पादनमा आधारित बनाउने भएको छ । आगामी साउनसम्म कानुनी सहजीकरण गर्ने गरी सरकारले अनुदानको प्रक्रियामा नयाँ अवधारणा अघि सारेको हो ।
संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । बीउ, मल र बीमामा भने सरकारले अनुदानको प्रक्रियालाई निरन्तरता दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4