
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ३ करोड घनफिट काठ आपूर्तिको व्यवस्था गर्ने घोषणा गरेको छ । विदेशी काठलाई प्रतिस्थापन गर्ने गरी काठ आपूर्तिलाई सहज गर्ने नीति आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो वन व्यसस्थानपन कार्यक्रम सञ्चालन गर्ने र सामुदायिक वनसहितको सहकार्यमा काठ आपूर्तिलाई दिगो र सहज बनाइने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4