+
+

तयारी र कच्चा पदार्थ आयात गर्दा भन्सार महसुल फरक–फरक हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १९:४९

१५ जेठ, काठमाडौं । सरकारले तयारी वस्तु र कच्चा पदार्थ आयातमा लाग्ने भन्सार दरमा परिवर्तन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा‍. प्रकाशशरण महतले यस्तो परिवर्तन गर्ने घोषणा गरेका हुन् ।

तयारी वस्तु र कच्चा पदार्थ आयात गर्दा एक तहको भन्सार महसुल कम हुने नीतिअनुसार तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा कम भन्सार लाग्ने गरी व्यवस्था गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?