
१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको बताएका छन् ।
‘बजेट सुन्दा अलिअलि कर्णालीको नाम पनि सुनियो, राम्रो सम्बोधन भएन’ मुख्यमन्त्री शर्माले अनलाइनखबरसँग भने । यसपटक पनि बजेटले कर्णालीलाई नै उपेक्षा गरेको मुख्यमन्त्री शर्माले बताए ।
‘अर्थमन्त्रीलाई साथमा राखेर मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थिएँ । तर जति ध्यानाकर्षण गराएपनि कर्णालीलाई उपेक्षा गरियो’, शर्माले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4