
काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापालाई पितृशोक परेको छ । उनका बुवा विष्णुबहादुर थापाको बुधबार बिहान ७८ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि दमको रोगीबाट पीडित थिए । बिहान ६ बजे काठमाडौंको इन्द्रायणीस्थित घरमा उनको निधन भएको जनाइएको छ ।
थापाको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनलाई श्रद्धाञ्जली दिन आफन्त र फिल्मकर्मी उपस्थित थिए । थापाका तीन छोरा र एक छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4