+
+

‘आईएमई पे’बाट आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १००० रूपैयाँसम्म क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १७:४२

काठमाडौं | ‘आईएमई पे’ बाट आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने ग्राहकहरूले एक हजार रूपैयाँसम्म क्यासब्याक पाउने भएका छन् ।

सेवाग्रहीहरुले आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर अर्थात् एक हजार रूपैयाँसम्म क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।

१४ वैशाखदेखि ३१ साउन २०८० सम्म लागु हुने यस अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरमा बसरे भुक्तानी गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?