
२६ जेठ, काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको छ ।
बिहीबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा नेपालले १ सय ४५ मत प्राप्त गरेर निर्वाचित भएको हो ।
नेपालले सन् २०२४ देखि २०२६ सम्म दुई वर्ष उक्त परिषद्को सदस्यको रुपमा काम गर्ने अमेरिकास्थित यूएनको नेपाली प्रतिनिधिको कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4