+
+

पिली र खारामा युद्ध सङ्ग्रहालय बनाउन साढे २ करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते २०:१६

१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले कालिकोटको पिली र रुकुम पश्चिमको खारामा युद्ध सङ्ग्रहालय बनाउन बजेट विनियोजन गरेको छ ।

शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

मन्त्री सिंहका अनुसार दुई वटा सङ्ग्रहालयका लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?