+

भारतविरुद्ध खेल्ने नेपाली टिममा ३ खेलाडी परिवर्तन

२०८० असार  ९ गते १९:०२ २०८० असार ९ गते १९:०२
भारतविरुद्ध खेल्ने नेपाली टिममा ३ खेलाडी परिवर्तन

९ असार, बेंगलुरु । साफ च्याम्पियनसिपमा शनिबार भारतविरुद्ध खेल्ने नेपाली टिममा तीन परिवर्तन गरिएको छ ।

अघिल्लो खेलमा कुवेतविरुद्ध खेलेको टिममा रहेका विमल पाण्डे, पुजन उपरकोटी र नवयुग श्रेष्ठले भारत विरुद्ध पहिलो रोजाइमा नखेल्ने भएका छन् ।

उनीहरुको ठाउँमा क्रमश: देवेन्द्र तामाङ, आयुष घलान र विमल घर्ती मगरले खेल्नेछन् ।

नेपाली टिम : किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, अनन्त तामाङ, देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, एरिक विष्ट, लकेन लिम्बु, आयुष घलान, मनिष डाँगी, अन्जन विष्ट र विमल घर्ती मगर ।

खेलकुद फुटबल साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय