+
+

काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १३:१२

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् ।

टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?