
२४ असार, धनगढी । डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् ।
दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
उनकाअनुसार उनीहरूको अवस्था मध्यम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4