
फाइल तस्वीर
२६ असार, काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।
मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार नाइनएन-एएमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कमा छैन ।
हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4