+
+

सम्बन्धन नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारवाही गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १३:३१

२७ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयले सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

निर्देशनालयले बुधबार नवीकरण नगर्ने १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक गरेको छ । पटक पटक नवीकरणको लागि सूचित गरी नवीकरण गर्न अनुरोध गरेपनि नवीकरण नगरेकोले कारबाही गर्ने निर्णय गरेको जनाएको छ ।

निर्देशनालयले पुनश्चः यदि कुनै क्याम्प्स नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिका निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ ।

 हेर्नुहोस् नवीकरण नगर्ने कलेजको नामावली :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?