
२९ असार, काठमाडौं । सरकारले न्यूयोर्कस्थित स्थायी प्रतिनिधिमा लोकबहादुर थापाको नाम सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापासहित ६ जनाको नाम सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनसार परराष्ट्र मन्त्रालयका सहसचिव थापालाई न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सिफारिस गरिएको हो ।
यस्तै रामप्रसाद सुवेदीलाई जेनेभाका लागि स्थायी प्रतिनिधि सिफारिस भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4