
७ साउन, धनगढी । कैलालीमा नदीमा डुुबेर बालिकाको मृत्यु भएको छ ।
बर्दगोरिया गाउँपालिका-३ बुटकुवाकी ८ वर्षीया छोरी यमुना सापकोटाको काडा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सापकोटाको शनिबार साँझतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4