
७ साउन, काठमाडौं । वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनर्मूल्याङ्कन गर्ने छुट्टै नीति ल्याउने भएको छ ।
बैंकहरुको खस्कँदो कर्जाको गुणस्तरलाई मध्यनजर गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था गर्न लागेको हो ।
यस्तै बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्नेसम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4