
८ साउन, काठमाडौं । पुस १० मा गठबन्धन भत्किँदै गदौ दुई महामन्त्री पोखरा गएर आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप आइरहेपछि पुस ११ मा पोखरा गएको स्पष्ट पारेका हुन् ।
‘पुस १० मा गएका होइनौं । पोखराको कार्यक्रम पुस ११ मा थियो,’ शर्माले भने,‘हामी दुई भाइलाई लिट्रेचर फेस्टिबलमा बोल्न बोलाइएको थियो । हामी बोल्न गयौं ।’
पार्टी बैठकमा बोल्ने क्रममा केही केन्द्रीय सदस्यले महामन्त्री त्यो बेला पोखरा गएको बताएका थिए । त्यसको जवाफ दिने क्रममा शर्माले गठबन्धन टुटेको अर्को दिन पोखरा गएको बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4