
१७ साउन, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० रुपैयाँ छ । यस्तै चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ कायम भएको छ ।
मंगलबार एक लाख १३ हजार रुपैयाँ सुन र एक हजार ४७५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4