
२७ साउन, चितवन । शनिबार दिनभरको वर्षाका कारण खसेको पहिरोले तनहुँको आँबुखैरेनीमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
साँझ ६:२५ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको छ र खुलाउन प्रयास भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4