+

एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

२०८० भदौ  १४ गते १२:०३ २०८० भदौ १४ गते १२:०३
एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

१४ भदौ, काठमाडदं । एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।

बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।

पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो ।

नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ ।

दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।

एसिया कप नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय