
काठमाडौं । ‘आईएमई पे’ले ३ र ४ असोजमा सञ्चालन हुने ‘अल्टिमा अनलाइन मेला’ लाई लक्षित गरी ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ।
अल्टिमाले आफ्नो वेबसाइट लञ्चको अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने ‘अल्टिमा अनलाइन मेला’ मा बिहान ९-११ बजेसम्म र साँझ ६ बजेदेखि राति ८ बजेसम्म एउटा अल्टिमा एटम ५२० वा अल्टिमा एटम ३२० एयरबर्ड्स खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निःशुल्क प्रदान गरिने ‘आईएमई पे’ले जनाएको छ ।
अन्य अल्टिमाका ग्याडजेट्सहरुमा आईएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुनेछ।
अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइसम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको ‘आईएमई पे’ले का सीईओ प्रविन रेग्मीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4