+
+

नेपाल–चीन संयुक्त वक्तव्य : बीआरआई कार्यान्वयन योजनालाई छिटै अन्तिम रुप दिने प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १०:०९

९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा संयुक्त वक्तव्य जारी भएको छ ।

मंगलबार बिहान सार्वजनिक संयुक्त व्यक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनलाई छिटै अन्तिम रुप दिने प्रतिबद्धता जनाइएको छ ।

सन् २०१७ को मे १२ मा बीआरआईमा नेपालले हस्ताक्षर गरेको थियो । तर अहिलेसम्म बीआरआई कार्यान्वयन योजनामा सम्झौता नभएका कारण यस अन्तर्गत कुनै पनि परियोजना अगाडि बढ्न सकेका छैनन् ।

चीनले प्रधानमन्त्री प्रचण्डको भ्रमण अगाडि नै बीआरआई कार्यान्वयन सम्झौता होस् भन्ने चाहेको थियो तर हुन सकेन ।

हेर्नुहोस् संयुक्त विज्ञप्तिको पूर्णपाठ–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?