+
+

एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते १६:५७

२० असोज, काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् ।

वर्तमान अध्यक्ष प्रेमकुमार पराजुली र चन्द्र रिजालले उम्मेदवारी दर्ता गराएका हुन् ।

सुजाता शाक्य लगायतका नेताहरुको जोडबलमा पराजुलीलाई दोहोर्‍याएर अध्यक्षमा अघि सारिएको हो ।

पार्टी केन्द्रीय सदस्य तथा उपत्यका विशष प्रदेश कमिटीको उपसचिव रहेका रिजालले पनि अध्यक्षले उम्मेदवारी दिएका छन् ।

अधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?