+
+

अर्थमन्त्री र गभर्नरको मन मिल्यो तर नीति मिलेन : अर्थविद् वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १२:४५
फाइल तस्वीर

२५ असोज, काठमाडौं । अर्थविद् डा. अच्युत वाग्लेले अर्थतन्त्रको जटिलता समाधानका लागि सरकारी निकायबीच तालमेल नभएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै डा. वाग्लेले अहिले अर्थतन्त्रमा समस्या के हो भन्ने समेत पहिचान नभएको भन्दै त्यसमा सरकारी निकायबीच बेमेल र आपसी सहकार्यको अभाव भएको बताए ।

सरकारको नीति र नेपाल राष्ट्र बैंक बीचमा बेमेल देखिएको भन्दै उनले भने, ‘मैले प्रधानमन्त्रीलाई नै सोध्दा अर्थमन्त्री र गभर्नर बीच तालमेल भएको छ भन्नु भएको थियो,’ डा.वाग्लेले थपे, ‘होला मन त मिल्यो तर नीति मिलेन जुन अहिले देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?