
३० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् ।
मंगलबार दिउँसो उनी थापाथलीको नर्भिक अस्पतालमा स्वास्थ्य जाँच गर्न गएका उनको सचिवालयले जनाएको छ ।
छातीमा असहज भएपछि चेकजाँचका लागि अस्पताल गएका सचिवालयका सदस्य शिव खकुरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4