+

करणको उत्कृष्ट बलिङमा हङकङविरुद्ध नेपालको शानदार सुरुआत

२०८० कात्तिक  २ गते ११:३२ २०८० कात्तिक २ गते ११:३२
करणको उत्कृष्ट बलिङमा हङकङविरुद्ध नेपालको शानदार सुरुआत

२ कात्तिक, काठमाडौं । करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेपछि नेपालले टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ ।

पाँच ओभरत्रिभै करणले ३ विकेट लिइसकेका छन् । पाँच ओभर सकिंदा हङकङले ४ विकेट गुमाएर १५ रन मात्र बनाएको छ । अर्को १ विकेट सोमपालले लिए ।

पहिलो बलमै कप्तान निजाकात खानलाई बोल्ड गरेका करणले त्यसपछि अंशुमन रथ र बाबर हायतलाई आउट गरे ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय