
३ कात्तिक, काठमाडौं । इजरायलले गाजामा गरेको आक्रमणको विरोधमा नागरिक आन्दोलनले काठमाडौंमा प्रदर्शन गरेको छ । उसले काठमाडौंको इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
नागरिक आन्दोलनको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत सहभागी थिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4