४ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाका हेनरिक क्लासनले इंग्ल्याण्डविरुद्ध शतक बनाएका छन् । भारतको वानखडेमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाका हेनरिकले ६१ बलमा १०० रन बनाएका हुन् ।
उनी १०९ रनमा आउट भए । हेनरिकको शतकको मदतमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डविरुद्ध ५० ओभरमा ७ विकेट गुमाएर ३९९ रन बनाएको छ ।
प्रतिक्रिया 4