
५ कात्तिक, काठमाडौं । रौतहटमा एक जना पुरुषको शव फेला परेको छ ।
दोलखाको जिरी घर भई चनद्रपुर नगरपालिका-४ मिलनचोकमा बस्ने ३५ वर्षीय पेम्बाली शेर्पा मृत भेटिएका हुन् ।
उनी मिलनचोकका जुगेश्वर राय यादवको घरमा ६ महिनादेखि मस्त्रिको काम गर्दै आएका थिए । सोही घको भुईं तलामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4