+

विश्व कम्ब्याट गेम्समा विजयलाई कीर्तिमानी स्वर्ण

२०८० कात्तिक  ६ गते १४:५७ २०८० कात्तिक ६ गते १४:५७
विश्व कम्ब्याट गेम्समा विजयलाई कीर्तिमानी स्वर्ण

६ कात्तिक, काठमाडौं । विजय सिन्जालीले विश्व कम्ब्याट गेम्समा कीर्तिमानी स्वर्ण जितेका छन् ।

१३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता उनले पुरुष छाङछ्वानमा ९.७२ अंक जोड्दै स्वर्ण जितेका हुन् ।

साउदी अरबियाको रियादमा विजयले हासिल गरेको ९.७२ अंक राष्ट्रिय कीर्तिमान भएको पनि जनाइएको छ । यसअघि उनले चीनको हाङझावमा सम्पन्न १९ औं एसियाली खेलकुदमा ९.७० अंकको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

विजय सिन्जाली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय