
१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन् ।
टीयू मैदानमा जारी खेलमा भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् ।
अर्धशतक बनाएपछि एक बलको सामना गरेका उनी थप रन नजोडी आउट भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4