
१९ कात्तिक, काठमाडौं । नेपाल पर्वतारोहण संघले भूकम्प पीडितका लागि ३१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग घोषणा गरेको छ ।
आइतबार संघले भूकम्प पिडितको उद्धार तथा राहतमा सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडित परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4