
२० कात्तिक, काठमाडौं । बगमतीको प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८०/८१ को लागि संशोधित विज्ञापन गर्ने भएको छ ।
आयोगले पूर्व प्रकाशित पदपूर्ति कार्यतालिका संशोधन भएकोले संशोधित विज्ञापन बमोजिम पछि विज्ञापन गर्ने भएको छ ।
आयोगले सूचना प्रकाशित गर्दै पूर्व प्रकाशित पदपूर्ति कार्यतालिका विशेष करणबस संशोधन भएकोले संशोधिन कार्यतालिका बमोजिमपछि विज्ञापन प्रकाशन हुने जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4