
२४ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै मोबाइल वालेटमा हुने कारोबार दैनिक संख्यामा वृद्धि गरेको छ ।
हाल प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा १० पटकसम्म मात्रै रकम जम्मा गर्नसक्ने व्यवस्था छ ।
तर, तिहारलाई लक्षित गर्दै २४ कात्तिकदेखि ३ मंसिरसम्म एक दिलनमा २० पटकसमम रकम जम्मा गर्नसक्ने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धी कार्य गर्ने सबै इजाजतपत्र संस्थालाई उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4