
२६ कात्तिक, काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तिमा ३६ जना मजदुर फसेका छन् ।
उनीहरुको उद्धारको प्रयास भइरहेको छ । सबैलाई सुरक्षित रुपमा उद्दार गर्ने प्रयास भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीले समाचार एजेन्सी पीटीआईलाई बताउका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4