
३ मंसिर, विराटनगर । विराटनगरमा खोला र नहर किनारबाट ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
छठ पूजाका ब्रतालुले सिंघिया खोला, सुनसरी मोरङ सिंचाइ आयोजनाको नहर र केसलिया खोला किनारबाट भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
छठ पूजाका लागि खोला तथा नहर किनार सिंगारिएको छ । आइतबारको अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ ब्रत समापन हुनेछ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4