
६ मंसिर, जनकपुरधाम । जसपाबाट मधेश प्रदेशसभा सदस्य बनेकी सञ्जिलाकुमारी यादव पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
उनलाई बुधबार मधेश प्रदेश सभा सचिवालयमा सभामुख रामचन्द मण्डलले शपथ ग्रहण गराएका हुन् ।
गत भदौ महिनामा जसपाकी समानुपातिक प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएपछि उनको ठाउँमा केही दिनअघि जसपाले सञ्जिला कुमारी यादवलाई सांसद बनाएको थियो । उनले मैथिली भाषामा शपथ लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4