११ मंसिर, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) संघको आयोजनामा यू-१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।
आगामी पुस ३ देखि १५ गतेसम्म उक्त च्याम्पियनसिप हुने नेबाले जनाएको छ । च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषको कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा सहभागि हुने टिमलाई जानकारी गराइसकेको र यस बारे विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने संघले जनाएको छ ।
प्रतिक्रिया 4