+

राष्ट्रिय टिमकी गोलरक्षक अन्जनाले गरिन् बिहे

२०८० मंसिर  १८ गते १२:११ २०८० मंसिर १८ गते १२:११
राष्ट्रिय टिमकी गोलरक्षक अन्जनाले गरिन् बिहे

१८ मंसिर, काठमाडौं । राष्ट्रिय टिमकी गोलरक्षक अन्जना राना मगरले प्रेमी अविरल लामासँग विवाह गरेकी छिन् ।

लामो समययता प्रेम सम्बन्धमा रहेको यी जोडीले आज विवाह गरेका हुन् ।

भक्तपुर निवासी अविरल लामासँग उनले धुलिखेलमा विवाह गरेकी हुन् ।

यू–१९ उमेर समूहको कप्तानी गरेकी उनी हाल सिनियर टिमकी वैकल्पिक गोलरक्षकको रुपमा छिन् ।

उनी त्रिभुवन आर्मी क्लबमा आवद्ध छिन् ।

अन्जना राना मगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय