
२० मंसिर, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
बुधबार छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५०मा कारवबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य एक हजार ४८० रुपैयाँ तोकिएको छ ।
मंगलबार एक लाख १९ हजार २ सय रुपैयाँमा छापावल,एक लाख १८ हजार ६५० रुपैयाँमा तेजावी सुन र एक हजार ५ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4