
२६ मंसिर, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक लाख १६ हजार ३००, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।
सोमबार एक लाख १७ हजार रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4